अजय प्रधान,
बाँपीझ्याला, दोलखा । ऐतिहासिक शहर दोलखामा पौष शुक्ल पुर्णीमा देखि माघ शुक्ल पुर्णीमासम्म बिहान बिहान गाईने माधवनारायण भजन जाने स्थानिय भजन मण्डली दाजुभाई, दिदिबहीनीलाई आवश्यक चियापान तथा अत्य व्यवस्थापनको लागि समाजसेवी आत्माकृष्ण श्रेष्ठज्यूबाट आज रु. ५ हजार सहयोग गर्नु भएको छ । उक्त सहयोग रकम कालिञ्चोक युवा क्लवका कोषाध्यक्ष शान्त श्रेष्ठले समाजसेवी श्रेष्ठको तर्फबाट हस्तान्तरण गरिएको छ भनी बताउनु भयो ।
माधवनारायण भजन मण्डलीको लागि समाजसेवी आत्माकृष्ण श्रेष्ठबाट रु ५०००/– सहयोग
