Search

नरहे यो जिन्दगी मा रोशनी र संजयको रोमान्स

नरहे यो जिन्दगी मा रोशनी र संजयको रोमान्स

बाँपीझ्याला, काठमाण्डौं । भ्यालेन्टाइन डेको अवसर पारेर गायिका गंगा गजमेरको नयाँ गीत ‘नरहे यो जिन्दगी’ सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा शब्द गोपाल लोहार र संगीत मानसी किरणको रहेको छ ।
गीतको भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ । जसमा रोशनी कार्की र संजय बिकको रोमान्स देख्न सकिन्छ ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडियोमा उत्तर राना मगरको सम्पादन तथा निर्देशन रहेको छ । गायिका गजमेरले यस अगाडि ‘स्वरादी’, ’फुलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै गीत सार्वजनिक गरेकी छन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment