Search

आइपिएलको अक्सनमा नेपालबाट सन्दीप मात्र

आइपिएलको अक्सनमा नेपालबाट सन्दीप मात्र

बाँपीझ्याला, काठमाण्डौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो ।

तर भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको अक्सनको सूचीमा सन्दीप मात्र परेका हुन्।

क्यानले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिको थियो।

अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!