Search

माधवनारायणको भजन किर्तनमा उपमेयर कमला वस्नेतको विशेष सहभागीता

माधवनारायणको भजन किर्तनमा उपमेयर कमला वस्नेतको विशेष सहभागीता

बाँपीझ्याला, दोलखा । स्वस्थानी ब्रत कथा प्रारम्भदेखि एक महिनामा सम्म दोलखाका स्थानिय नेवार जातीहरुले विहान विहान माधवनारायणको भजन किर्तन गर्ने परम्परा रही आएको छ । यही अवसरमा भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेतको आज विशेष सहभागीता रहेको थियो ।

वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको विशेष सहयोग, दोलखावासी दिदिबहीनी र दाजुभाईहरुको यस पुन्य कार्यमा निरन्तरताको लागि व्यापक सहभागीता रहेको स्थानिय समाजसेवी ज्ञानेन्द्र प्रधानको भनाई रहेको छ । भक्त्र भजन किर्तन गणेश मन्दिर, तिनधारा राईतीबाट विहान ७ बजे शुरु भई प्रख्यात भीमेश्वर मन्दिरमा समापन गर्ने गरिन्छ ।

Written by 

Related posts

Leave a Comment