Search

हिना खानको बिकिनी फोटो भाइरल

हिना खानको बिकिनी फोटो भाइरल

२५ माघ, बाँपीझ्याला, नयाँ दिल्ली एजेन्सी । हिना खानको बिकिनी फोटो भाइरल भएकाे छ। कोरोना भाइरसको कारण सम्पूर्ण देशमा लगभग बन्द जस्तै छ, र सबैजना घरमै बस्दा बिभिन्न तरिकामा समय खर्च गर्दैछन्।

यसै बीच टिभीको दुनियाबाट बलिउडमा प्रवेश गरेकी हिना खान लगातार सोशल मीडियामा सक्रिय देखिन्छन्। भर्खरै, हिना खानले आफ्नो इन्स्टाग्राम केही पुराना फाेटाेहरू पाेष्ट गरेकी थिइन्। जुन अहिले सोशल मीडियामा धेरै वायरल भइरहेको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!