Search

दोलखाका धन बहादुर जोशी रिमा साई घरमा

दोलखाका धन बहादुर जोशी रिमा साई घरमा

बाँपीझ्याला, काठमाण्डौं । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ डोकलुङ्गा टोलमा घर भएका स्वर्गीय शन्त बहादुर जोशी र माता शुक लक्ष्मी जोशीको छोरा मिति २०१७/०६/०८ गते दोलखामा जन्म भई जन्म जातले नै शारीरिक अपांग, बोल्न नसक्ने बिगत बीस पच्चिस बर्षदेखि माता पिताको निधन पछि बेवारिसे अवस्थामा रही खाना बस्न कुनै ठेगान नभएको अलपत्र भएको बर्ष ६० को धन बहादुर जोशीलाई दोलखा म्यास्मुचा खलक संस्थाको सक्रियतामा काठमाण्डौं ल्याइएको छ ।

दोलखा म्यासमुचा खलकको सल्लाहकार, कालिञ्चोक युवा क्लव दोलखाका कोषाध्यक्ष तथा नेवाः देय् दवुय केन्द्रिय सचिव शान्त श्रेष्ठको विशेष सहयोगमा रिमा शाही सेवा घरमा ल्याइ पु¥याएको जानकारी दोलखा म्यासमुचा खलकका अध्यक्ष कलावती श्रेष्ठले दिनु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!