Search

चुनाव गर्न अर्थ मन्त्रालयसँग निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड रूपैयाँ

चुनाव गर्न अर्थ मन्त्रालयसँग निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड रूपैयाँ

२१ माघ, बाँपीझ्याला, काठमाण्डौं । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चाहिने आयोगको हिसाब छ ।

सो रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय आयोगले गरेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!