बाँपीझ्याला, येँ । द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २, द्वाल्खा टसिचा छेँ जुयन आउ का.जि.का.म.न.पा वडा ल्याखाः २६ म्हेपी चोङन ययन दिउ स्वर्गिय काजिलाल जोशीय कय् हिराकाजी जोशीय ९१ दँकु थउतु छेँकु मदउ खँ सिदत ययन चोन । कय् निस्म भाजु शंकर जोशी व भाजु शम्भु जोशी दमु । मदउ आत्माय चिरशान्तीय कामना नाप नापङ शोककु डुङन च्वङन दिउ परिवारजय लागिन् विचार वियन तरगु ।
दाह् संस्कार थनु सुनीय ८ः३० कु पशुपती आर्यघाटकु यरीउरी दउ खँ सिदय लागिन् दोखुसेय लागिन् उकु चोयन तरगु ।
दोलखा भीमेश्वर न पा वडा २ , टसिचा टोल स्थायी घर भै हाल काठमाडौ महानगरपालिका वडा न २६ , म्हेपि बस्नुहुने स्व काजिलाल जोशीका छोरा हिराकाजी जोशीको ९१ बर्षको उमेरमा आफनै निवासमा माघ १९ गते राति स्वर्गारोहण हुनु भएको छ । उहाँको २ छोराहरू शंकर जोशी र शम्भु जोशी हुनुहुन्छ । दिबंगत हुनु भएका हिराकाजी जोशीको पार्थिव शरिरलाई आजै विहान करिव ८ः३०बजे हिन्दू धार्मिक विधि अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।