Search

डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु

डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु

बाँपीझ्याला, काठमाण्डौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबादेखि डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’सुरु भएको छ।

हरेक हप्ता आइतबार साँझ ७:३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ। कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ।

डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने कम्पनीको विश्वास छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!