Search

धनकुटामा गृहमन्त्रीलाई कालो झन्डा

धनकुटामा गृहमन्त्रीलाई कालो झन्डा

बाँपीझ्याला, काठमाण्डौं । गृहमन्त्री तथा नेकपा (ओली समूह) का सचिवालय सदस्य रामबहादुर थापालाई धनकुटामा कालो झण्डा देखाइएको छ ।
नेकपा धनकुटाले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका लागि धनकुटा पुगेका थापालाई नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले कालो झन्डा देखाएका हुन् । उनी कडा सुरक्षाका साथ कार्यक्रमस्थल त्रिवेणी माध्यमिक विद्यालयतर्फ जाँदै गर्दा कालो झन्डा देखाइएको हो । उनीहरुले सरकार विरोधी नारासमेत लगाएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!