Search

सोफी चौधरीको बिकनी फोटो भाइरल

सोफी चौधरीको बिकनी फोटो भाइरल

बाँपीझ्याला, एजेन्सी । उनको हट एन्ड बोल्ड अन्दाज देखेर फ्यानहरु चकित भएका छन् । हजारौंको संख्यामा रहेका इन्स्टाग्राम फलोअर्सहरुल उनको तस्विरमा लाईक र कमेन्टस् गरिरहेका छन् । त्यसैले चौधरीका यी बिकनी तस्विर सामाजिक सञ्जालमा निकै तेज रुपमा भाइरल भइरहेका छन् । सोफी चौधरी बलिउडमा आफ्नो बोल्ड शैलीका लागि चिनिन्छिन् । यसअघि पनि उनी थुप्रैपटक बिकनीमा देखिइसकेकी छिन् ।

चौधरीको जन्म बेलायतको म्यानचेस्टरमा भएको थियो भने उनी लण्डनमा हुर्किएकी थिइन् । सादी नम्बर वान, प्यार का साइड इफेक्टस्, अगर, ड्याडी कुल लगायत बलिउड फिल्महरुमा उनले अभिनय गरेकी छिन् । उनी गायिका पनि हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!