Search

नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड चयन, महासचिवमा अग्रवाल

नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड चयन, महासचिवमा अग्रवाल

बाँपीझ्याला, काठमाण्डौं । नेपाल मैदा उद्योग संघको अध्यक्षपदमा पुन: कुमुदकुमार दुगड चयन भएका छन् । शुक्रवार काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारण सभाले दुगडलाई निर्बिरोध चयन गरेको हो । सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दोस्रो उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

सभाले मूल्य अघिवृद्धि करकाकारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेकोले कर बिचार गरिदिन सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!