बाँपीझ्याला, काठमाण्डौं । गायिका एन्जिला गौचनको नयाँ गीत ‘काली काली’ सार्वजनिक भएको छ । गीत आधुनिक फ्यूजन गरेर आइटम भर्सनमा तयार गरिएको छ । कसैले जिस्काएर काली भनेपनि आफु दिलवाली भएको कुरा गीत मार्फत गरिएको छ ।
एन्जिलाको ‘काली काली’ सार्वजनिक