Search

यी मोडल भन्छिन्, ‘नडराउने भए मसँग आउनुस्’

यी मोडल भन्छिन्, ‘नडराउने भए मसँग आउनुस्’

बाँपीझ्याला, एजेन्सी । अभिनेत्री तथा मोडल सोनल चौहान पछिल्लो समय फिल्म उद्योगबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा उनी सक्रिय नै देखिन्त्छिन् । उनका हट तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।


सोनल चौहान आजकल गोवामा छुट्टी मनाइरहेकी छिन् । भर्खरै यी अभिनेत्रीले बोल्ड बिकनीमा सजिएर केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरुमा पिंक बिकिनी लगाएर सोनल चौहान समून्द्री किनारमा मस्ती गर्दै गरेको देखिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाजको प्रशंशा गरेका छन् ।


तस्विर शेयर गर्दै सोनलले लेखेकी छिन्, ‘यदी तपाई गहिराईसँग डराउनुु हुन्न भने मेरो साथ आउनुस् ।’ सोनल चौहानले फिल्म ‘जन्नत’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा उनी इमरान हास्मीसँगै लिड रोलमा देखिएकी थिइन् । यस फिल्मले उनलाई ठूलो चर्चा दिलाएको थियो । उनी २०१९ मा वेव सिरीज ‘स्काईफायर’ मा देखिएकी थिइन् ।


Written by 

Related posts

Leave a Comment

error: Content is protected !!