Search

रियासालाई अर्जुनको जाले रुमाल बैना

रियासालाई अर्जुनको जाले रुमाल बैना

बाँपीझ्याला, काठमाण्डौं । गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको स्वर रहेको गीत ‘जाले रुमाल बैना’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा मोडल रियासा दाहाल र अर्जुन न्यौपानेको रोमान्स रहेको छ ।
विमल पौडेलको शब्द, गायक गैरेकै संगीत रहेको गीतमा विस्वास नेपालको एरेन्ज रहेको छ ।

काजी श्रेष्ठको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको गीत दिपक बिस्टले सम्पादन गरेका हुन् । काजी श्रेष्ठकै निर्देशन रहेको भिडियो ओमकला भुर्तेलले निर्माण गरेकी हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!