Search

पूर्ण लामाको “चुर्सेला ब्योन – होर्सेला ब्योन” बाट निर्देशक बने चर्चित संगीतकार आर बि लामा

पूर्ण लामाको “चुर्सेला ब्योन – होर्सेला ब्योन” बाट निर्देशक बने चर्चित संगीतकार आर बि लामा

बाँपीझ्याला, काठमाडौँ । चर्चित संगीतकार एंव गायक आर बि लामा ‘चुर्सेला ब्योन – होर्सेला ब्योन’ बोलको गीतबाट म्युजिक भिडियोको निर्देशनमा लागेका छन । जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट गीतलाई हाल बजारमा ल्याईएको छ ।

यसै गरी “फेदीखोला चिनारी” गितको बोल तथा लोकापर्ण तथा विविध साँस्कृतक कार्यक्रममा पूर्ण लामा र गायिका जितु लोप्चनको आवाज, दिपेश प्रधानको मिक्सिङ रहेको छ भने गायनमा लामाको शव्द रहेको सरोज तामाङले बताउनु भएको छ ।

भिडियोमा पुसन लामा, सरोज तामाङ, रमन तामाङ र अनुस्का दोङ तामाङको अभिनय रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!