Search

इरफान खानको अन्तिम फिल्म रिलीज हुँदै

इरफान खानको अन्तिम फिल्म रिलीज हुँदै

बाँपीझ्याला, एजेन्सी । दिवंगत बलिउड अभिनेता इरफान खानको अन्तिम फिल्म रिलीज हुने भएको छ । उनको अन्तिम फिल्मको पोस्टर रिलीज भएको छ ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले फिल्म रिलीज हुने जानकारी दिएका हुन् । उनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘इरफान खानको अन्तिम फिल्म । ‘द सॉन्ग ऑफ स्कॉर्पियंस’ सन् २०२१ मा रिलीज हुनेछ । यो फिल्म अनुपम सिंहको निर्देशनमा बनेको हो । प्यानोरमा स्पोटलाइट र ७०mm टोकिजद्वारा प्रस्तुत ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment