Search

ग्वार खोलामा बस पल्टिँदा १९ जना घाइते

ग्वार खोलामा बस पल्टिँदा १९ जना घाइते

बाँपीझ्याला, दाङ । तुलसीपुरबाट घोराही आउँदै गरेको ना ६ ख १८१४ नम्बरको बस ग्वार खोलामा दुर्घटना भएको छ । बसमा सवार १९ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको हेमन्तपुर प्रहरी चौकीका इञ्चार्ज इन्द्र पालले जानकारी दिए ।

बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment