बुद्धि बहादुर अर्चाजु
बाँपीझ्याला, दोलखा । त्रिपुरा महिला सहकारी संस्था लि. दोलखाले आफ्नो २५ औं साधारण सभा मनाउन गईरहेको छ । जस अनुसार आज उद्घाटन सत्र शुरु गरेको जानकारी प्राप्त भएको छ । आज पौष १९ देखि आउने यही पौष २३ गतेसम्म ईकाईगत साधारण सभा हुन गईरहेको छ ।
कोविड १९ को संक्रमणबाट आफ्नो शेयर सदस्यहरु र शुभचिन्तकहरुलाई बचाउने अभियान अन्तर्गत यसरी स्थान विशेषको शेयर सदस्यहरु र शुभचिन्तकहरुलाई जम्मा गरी साधारण सभा गर्नु पर्ने भएकोले ५ दिन लगाएर साधारण सभा सञ्चालन गर्नु पर्ने बाध्यता रहको उक्त सहकारीका व्यवस्थापक बुद्धि बहादुर अर्चाजुले बताउनु भयो । जस अनुसार आज १९ गते फुलपा प्रा.वि., २० गते देविस्वारा डोक्थली, २१ गते भीमेश्वर उद्यान पाखलती, २२ गते चम्पुजा पार्क, २३ गते संस्थाको कार्यालय भीमेश्वर नगरपालीका वडा नं. २, दुंगलमा गरिनेछ ।
संस्थाको अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा संचालन भएको सहकारीको उद्घाटन सत्रको प्रमुख अतिथी भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेत, अतिथीहरुमा भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, जिल्ला सहकारी संघ लि.का लेखा संयोजक रत्न बहादुर श्रेष्ठ, भीमेश्वर नगरपालीका सहकारी बिभागका प्रमुख नारायण प्रसाद सेढाँईको उपस्थिती रहेको थियो ।
उपस्थित प्रमुख अतिथी, अतीथीज्यूहरुलाई व्याच तथा खाता वितरण शेयर सदस्य बबिता श्रेष्ठ र संंजिता थपलियाले गर्नु भएको थियो भने उपस्थिती सम्पूर्ण शेयर धनी तथा प्रमुख अतिथी, अतीथीहरु र शुभचिन्तकहरुलाई स्वागत मन्तव्यबाट संस्थाको उपाध्यक्ष सपना श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथी एवं भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेतले पानसमा बत्ति बालेर उद्घाटन गर्नुृ भयो उक्त साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रभक्त भावनाले उपस्थित शेयर सदस्य, प्रमुख अतिथी, अथितीहरु र शुभचिन्तकहरुले राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
संस्थाको बार्षिक रुपमा सम्पन्न गरिएको र आगामी दिनमा गर्नु पर्ने कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को प्रगती प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित निती तथा कार्यक्रम संस्थाका सचिव पार्वती श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक लेखा परिक्षण प्रतिवेदन तथा चालु बर्षको प्रस्तावित अनुमानीत आय–व्यय विवरण संस्थाका कोषाध्यक्ष कुमारी जोशी चाकुबजीले प्रस्तुत गर्नु भएको थियो । यसै गरी लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा सदस्य सिर्जना खड्काले प्रस्तुत गर्नु भएको थियो ।
२५ औं साधारण सभाको उद्घाटन सत्रको अवसरमा शुभकामना मन्तव्य दिने क्रममा आजका प्रमुख अतिथी एवं भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले सहकारीमा ऋण प्रवाह गर्दा आयमुलक क्रियाकलापमा गर्नु पर्नेमा जोड दिर्दै आज त्रिपुरा महिला सहकारीले जुन महिलाको आर्थिक समृद्धीको लागि गरिएको विभिन्न क्रियाकलापहरु जिल्ला भित्र चर्चाको विषय र नमुना भएर गएको छ । यसले भोलीका दिनमा आफ्नो ख्याती नेपाल राज्य भरी कमाउने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
शुभकामना मन्तव्यको क्रममा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले कोविड १९ को संक्रमणको कारणले पुर्ननिर्माण गर्न धेरै गाहे भएको अवस्थामा पनी सहकारीहरुको सहकार्यले गर्दा भीमेश्वर नगरपालीका वडा नं. २ का स्थानिय शेयर सदस्यहरु लगाएत बचतकर्ता स्थानिय वासिन्दाहरुलाई सहकारीले छिटो र छरितो ऋण उपलब्ध गराई धेरै भन्दा धेरै सहयोग भएको अभिव्यक्त दिनु भयो । अहिलेको आवश्यकता भनेको ऋण लगानी गर्दा उद्यमसिलतालाई ध्यान दिएर ऋण लगानी गरेको खण्डमा भोलीको दिनहरुमा आजको भन्दा बढी शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धि हुने कुरा बताउर्दै सोही अनुुसार ऋण प्रवाह गर्नु पर्ने जोड वडाध्यक्ष श्रेष्ठले जोड दिनु भयो ।
जिल्ला सहकारी संस्था लि. का लेखा संयोजक रत्न बहादुर श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यको क्रममा यस सहकारीले नाफा कमाउनु भन्दा पनी सेवामुलक कार्यहरुमा लगानी गर्दा राम्रो हुने र ऋण प्रवाह गर्दा ध्यान दिएर लगानी गर्नु पर्ने किन भने जुन रकम हामीले ऋण लगानी गरेका हुन्छ उक्त रकम संस्थाको रकम नभई शेयर धनी र बचतकर्ताहरुको जम्मा गरेको रकम भएकोले सोही अनुसार ध्यान दिएर आयमुलक क्रियाकलापको लागि ऋण लगानी गर्दा धेरै भन्दा धेरै शेयर सदस्य र बचतकर्ताहरुलाई लाभ हुने कुरापनी वहाँले बताउनु भयो ।
शुभकामना मन्तव्यकै क्रममा भीमेश्वर नगरपालीका सहकारी बिभागका प्रमुख नारायण सेढाईले सहकारीको नेतृत्व गर्ने व्यक्ति, कर्मचारी र शेयर सदस्यहरु बिच विश्वनियताको वातारण हुनु पर्छ र सोही अनुसार कार्य गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । आज दोलखामा सहकारी भएको कारणले गर्दा स्थानिय वासिन्दाहरुले विनासकारी भुकम्पबाट क्षती भएको घरहरु पुर्ननिर्माण भईरहेकोे छ जसमा सहकारीको ठुलो सहयोग र योगदान रहेको छ । अहिलेको अवस्था अनुसार दोलखामा सहकारीले होमस्टेमा ध्यान दिनु पर्छ र जसले गर्दा बाहीरी भित्री पर्यटकहरुलाई सुविधा उपलब्ध गर्न सक्नुका साथै आर्थीक उन्नतीमा सहयोग पू¥याउने कुरामा आफु विश्वस्त भएकोले उक्त क्षेत्रमा विश्लेष्ण गरी लगानी गर्नु आजको आवश्यकता रहेको पनी बताउनु भयो ।
संस्थाको आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत शेयर धनीका छोरीहरुले सि परिक्षामा एप्लस र ए ग्रेड ल्याई उत्कृष्ठ अङ्क ल्याउने शेयर धनीका छोरीहरु अर्थात बालसदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो । जस अनुसार शेयर धनी सुष्मा श्रेष्ठका छोरी क्रिसु श्रेष्ठले प्रशंसापत्र सहीत नगद प्राप्त गर्नु भयो । त्यस्तै गरी ७० बर्ष भन्दा माथीका ३७ जना जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत आज १४ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थाहा हुन आएको छ भने बाँकी जेष्ठ सदस्यहरुलाई भोली देखि स्थान विशेष हुने साधारण सभामा वितरण गर्ने छ भनी व्यवस्थापक अर्चाजुले बताउनु भयो ।
कार्यक्रमा उपस्थिती हुने शेयर सदस्यहरुले अनिवार्य माक्स लगाउनु पर्ने सूचना पनी जारी गरिएको थियो ।
अन्तमा, उपस्थित सम्पूर्ण शेयर धनी, बचतकर्ता, प्रमुख अतीथी, अतीथीहरु र शुभचिन्तकहरुलाई आजका सभापती तथा संस्थाका अध्यष सोममैया श्रेष्ठले धन्यवाद दिनु हुर्दै तालिका अनुसार भोलीदेखिको स्थान विशेषको साधारण सभा यथावत गर्ने गरी आजको उद्घाटनसत्र समापन गरिएको जानकारी दिनु हुर्दै कार्यक्रम समापन गर्नु भएको थाहा हुन आएको छ ।
संस्थाको अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा संचालन भएको सहकारीको उद्घाटन सत्रको प्रमुख अतिथी भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेत, अतिथीहरुमा भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, जिल्ला सहकारी संघ लि.का लेखा संयोजक रत्न बहादुर श्रेष्ठ, भीमेश्वर नगरपालीका सहकारी बिभागका प्रमुख नारायण प्रसाद सेढाँईको उपस्थिती रहेको थियो ।
उपस्थित प्रमुख अतिथी, अतीथीज्यूहरुलाई व्याच तथा खाता वितरण शेयर सदस्य बबिता श्रेष्ठ र संंजिता थपलियाले गर्नु भएको थियो भने उपस्थिती सम्पूर्ण शेयर धनी तथा प्रमुख अतिथी, अतीथीहरु र शुभचिन्तकहरुलाई स्वागत मन्तव्यबाट संस्थाको उपाध्यक्ष सपना श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथी एवं भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेतले पानसमा बत्ति बालेर उद्घाटन गर्नुृ भयो उक्त साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रभक्त भावनाले उपस्थित शेयर सदस्य, प्रमुख अतिथी, अथितीहरु र शुभचिन्तकहरुले राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
संस्थाको बार्षिक रुपमा सम्पन्न गरिएको र आगामी दिनमा गर्नु पर्ने कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ को प्रगती प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित निती तथा कार्यक्रम संस्थाका सचिव पार्वती श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक लेखा परिक्षण प्रतिवेदन तथा चालु बर्षको प्रस्तावित अनुमानीत आय–व्यय विवरण संस्थाका कोषाध्यक्ष कुमारी जोशी चाकुबजीले प्रस्तुत गर्नु भएको थियो । यसै गरी लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा सदस्य सिर्जना खड्काले प्रस्तुत गर्नु भएको थियो ।