Search

अंग्रेजी नयाँ वर्षको अवसरमा २५ हजार छुट सहित टेल्जीको नयाँ स्कूटर नेपाली बजारमा

अंग्रेजी नयाँ वर्षको अवसरमा २५ हजार छुट सहित टेल्जीको नयाँ स्कूटर नेपाली बजारमा

बाँपीझ्याला, काठमाण्डौं । विश्व रेकर्ड राखेको टेलजीको स्कुटर नेपाली बजारमा उपलब्ध हुन थालेको छ । टेलजी स्कुटरको नेपालका लागि एक मात्र आधिकारिक वितरक योम मा ई मोटर्सले टेलजी लियोपार्ड नेपाली बजारमा उपलब्ध गराएको हो ।

टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको नेपालको लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालिले नयाँ इलेक्ट्रीक स्कुटर नेपालमा भित्र्याएको हाे । कम्पनीले अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरले एक पटककोे फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रीक स्कुटरको व्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ ।

नेपालमा उपलब्ध गराइएको टेलजी लियोपार्ड एकपटककोे फुल चार्जमा १३० किलोमिटर यात्रा गर्ने क्षमता राख्दछ । यस इलेक्ट्रिक स्कुटरको ब्याट्री एकपटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!