Search

फ्रान्सका प्रसिद्ध फेसन डिजाइनर पियरे कार्डिनको निधन

फ्रान्सका प्रसिद्ध फेसन डिजाइनर पियरे कार्डिनको निधन

बाँपीझ्याला, बिबीसी । फ्रान्सका प्रशिद्ध फेसन डिजाइनर पियरे कार्डिनको निधन भएको छ। कार्डिनको ९८ वर्षको उमेरमा मंगलबार निधन भएको बिबीसीले जनाएको छ।

उनी सन् १९२२ जुलाई २ मा इटालीमा जन्मिएका थिए। उनको परिवार सन् १९२४ मा बसाई सरेर फ्रान्स पुगेको थियो। उनका बुवा धनी जमिनदार थिए। फाँसीवादबाट बच्न उनका बुवाले इटाली छोडेका थिए। उनी आफ्ना अग्रणी शैली र ज्यामितीय शैलीहरुका कारण चर्चित थिए।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!