Search

मनको मायाँ म्युजिक भिडियो बजारमा आउदै

मनको मायाँ म्युजिक भिडियो बजारमा आउदै

१३ पौष, बाँपीझ्याला, काठमाण्डौं । नायक पल शाह र अनुवति श्रेष्ठ अभिनित गीत मनको मायाँलाइ म्युजिक भिडीयो बजारमा आउँदै छ ।

उक्त गीत मेलिना राई र नरेस जोगि को स्वर रहेको छ । शब्द र संगीत स्वंयम गायक नरेस जोगिले गरेका छन् ।

बिक्रम चोहान को निर्देशन रहेको यस म्युजिक भिडियोमा बुद्ध थापा को छायांकन र इडीटीङ मीलन विश्वकर्माको रहेका छ ।

यो गीतको उत्पादकमा राजाराम सिम्खडाले गरेका छन् ।

युटुब च्यानलमा एस थ्रि के इन्टरटेन्मेट बाँट युटुबमा सार्वजानिक हुदै छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!