Search

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

१२ पुष, बाँपीझ्याला, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते दिउँसो ४ बजे राष्ट्रियसभाको अधिवेशन आव्हान गर्नुभएको हो ।

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!