Search

कोरोनाको खोप बनाउने रुसका वैज्ञानिकको हत्या

कोरोनाको खोप बनाउने रुसका वैज्ञानिकको हत्या

बाँपीझ्याला, एजेन्सी । कोरोना भाइरसको खोप निर्माणमा जुटेका रुसका बैज्ञानिक मृत फेला परेका छन् । वैज्ञानिकको अलेक्जेन्डर साशा कगनस्की शव संदिग्ध अवस्थामा फेला परेको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

रिपोर्ट्सका अनुसार ४५ वर्षका वैज्ञानिक अलेक्जेन्डर साशा कगनस्की आफ्नो फ्ल्याटको १४ औँ तलाबाट तल खसेका थिए ।

घटना पछि उनी मात्र अण्डरवियरमा रहेका थिए । पुलिसले अहिले उनको हत्या भएको आशंका गर्दै जाँच गरिरहेको छ ।

यस केसमा ४५ वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको छ । वैज्ञानिकको शरीरमा चक्कूले प्रहार गरिएको पनि देखिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!