बाँपीझ्याला, काठमाण्डौं ।अभिनेत्री गौहर खान र अभिनेता जैद दरवार विवाह बन्धनमा बाँधिएका छन्। शुक्रबार गौहरको विवाह मुम्बइको आइटीसी ग्रान्ड मराठा होटलमा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसको एक दिन पहिले गौहर र जैदको मेहन्दी, हल्दी तथा संगीत सेरेमनी सम्पन्न भएको थियो।
