Search

प्रतिनिधी सभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, मिति र कार्यक्रम भोलि तय हुने

प्रतिनिधी सभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, मिति र कार्यक्रम भोलि तय हुने

बाँपीझ्याला, प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकले गरेको निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको बताए ।

संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ । प्रदर्शनको मिति र कार्यक्रम भोलि पुस ९ गते बस्ने बैठकले तय गरी सार्वजनिक गरिनेछ,’ शर्माले ट्विटरमा लेखेका छन् ।

साथै कांग्रेसले पुस १६ गतेको कार्यक्रम राष्ट्रिय एकता र मेलमिलाप दिवसका रूपमा मनाउने पनि उनले उल्लेख गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!