Search

प्रचण्ड–नेपाल समूहले माधव नेपाललाई बनायो नेकपाको अध्यक्ष (भिडियोसहित)

प्रचण्ड–नेपाल समूहले माधव नेपाललाई बनायो नेकपाको अध्यक्ष (भिडियोसहित)

बाँपीझ्याला, काठमाण्डौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाएको छ । काठमाडौंको बबरमहलमा जारी रहेको बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिसकेको छ ।

बैठकमा केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष नभई एकल अध्यक्ष हुनुपर्ने फरक मत राखेका थिए । तर, उनकाे मत अस्वीकृत भएकाे थियाे । त्यसैगरी कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा लैजाने निर्णय केन्द्रीय कमिटीले गरेकाे छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!