Search

काँग्रेस नेता सिटौला अस्पताल भर्ना

काँग्रेस नेता सिटौला अस्पताल भर्ना

५ पुष, बाँपीझ्याला, काठमाण्डौं । काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । छातीसम्बन्धी समस्या देखिएपछि उनी राजधानीको हेम्समा अस्पतालमा भर्ना भएका हुन् ।

अस्पताल निकट स्रोतका अनुसार आइतबार भर्ना भएका उनको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
१० दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको बताइएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment