Search

भाया टीभीमा अब शीमारु एपको मजा, प्रतिमहिना ९९ रुपैयाँमा २५ वटा सिनेमा हेर्न पाइने

भाया टीभीमा अब शीमारु एपको मजा, प्रतिमहिना ९९ रुपैयाँमा २५ वटा सिनेमा हेर्न पाइने

बाँपीझ्याला, काठमाडौं । भायानेटले भाया टीभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भायाटिभीमा शीमारु एप पनि समावेश गर्ने जनाएको छ । भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो ।

आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई भाया टीभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भाया टीभीमा शीमारु एप पनि समावेश गर्ने जनाएको छ ।

भायानेटका ग्राहकहरुले अब मात्र प्रति महिना रु. ९९ (भ्याट बाहेक) तिरेर २५ वटा शानदार सिनेमाहरुको आनन्द लिन सक्नेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!