Search

बिचार विय – हार्दिक श्रद्धाञ्जली

बिचार विय – हार्दिक श्रद्धाञ्जली

बिचार विय – हार्दिक श्रद्धाञ्जली

स्वर्गिय टंक कुमारी राजभण्डारी

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालिका वडा ल्याखाः २ थायी छें जुयन आउ यें मण्डिखाटार चोङन्दिउ स्व.ईन्द्रमणी राजभण्डारीय कालात समाजसेवि आले द्वाल्खा गुठिय हाखेनय नाय् १९८८ दँकु जन्म जुयन दिउ मयजु २०७७ दँ पौष ४ तिथी बल्लीय ९ः१५ व्यलाकु ९० दँय मयजु टंककुमारी राजभण्डारी ह्याम्स अस्पतालकु वासर यत्ङ यत्ङ मदउ खेङ ।
आमुय २ म्ह कय् भाजु दिव्यमणि राजभण्डारी, भाजु दीपमणि राजभण्डारी व सोम्ह मिचपेन मयजु उषामिलन कछुपती, मयजु मुन्ना लाकौल, मयजु उदया राजभण्डारी खेङ । मदउ समाजसेवि टंककुमारी राजभण्डारीय पार्थिव शरिर त पशुपति आर्यघाकु दाहसंस्कार यरीउरी ज्य खँ सम्पन्न जुर ।
मदउ आत्माय शान्तिय कामना यङन शोककु डुङन चोङनदिउ परिवारजन त विचार वियन तरगु । स्वर्गिय आत्माय चिरशान्तीय लागिन् जुउ ज्य खँ क्रिया चोईरी ज्य भाजु दिब्यमणी राजभण्डारीय थौतु छेँ मण्डीखाटारकु चोईरी खँ सिदत ययन चोन ।

दोलखा जिल्ला भीमेश्वर न पा वडा २ स्थायी घर भै हाल काठमाडौ मण्डिखाटार बस्नुहुने स्व.ईन्द्रमणी राजभण्डारीका धर्मपत्नी यस द्वाल्खा गुठिका पुर्व अध्यक्ष एवं समाजसेवी वर्ष ९० कि टंककुमारी राजभण्डारी स्वर्गारोहण हुनु भएको छ ।
१९८८ मा जन्म भई २०७७ पौष ४ गते बेलुका ९ः१५ बजे ह्याम्स अस्पतालमा उपचारको क्रममा स्वर्गाराहण हुनु भएको छ । उहाँको २ छोराहरु दिव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र ३ छोरी उषामिलन कछुपती, मुन्ना लाकौल, उदया राजभण्डारी हुनुहुन्छ । स्वर्गीय समाजसेवि टंककुमारी राजभण्डारीकोे चिरशान्तिको कामना सहित शोकाकुल परिवार जनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौ ।
निजको पार्थिव शरिरलाई पशुपती आर्यघाटमा दाह्संस्कार गर्ने काम सम्पन्न गरियो । मृत आत्माको चिरशान्तीको लागि गरिने क्रिया सहीत अन्य कार्यको लागि दिब्यमणी राजभण्डारीको आफ्नौ निवास मण्डीखाटारमा गर्ने जानकारी प्राप्त भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!