Search

पार्टीभित्र विवाद समाधान गर्न खुमलटार पुग्दै ओली

पार्टीभित्र विवाद समाधान गर्न खुमलटार पुग्दै ओली

०४ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाँदैछन् ।

पार्टीभित्र विवाद समाधान गर्न ओली आफै प्रचण्डलाई भेट्न खुमलटार जाँदैछन् ।

ओली र प्रचण्डबीच दुई बुँदे सहमति भएपनि पालना भएको छैन । सहमति भएपनि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएका छ्रैनन् ।

अध्यक्ष प्रचण्डले सचिवालय हुँदै स्थायी कमिटीमा पेश गरेको प्रतिवेदन फिर्ता लिएका छैनन् । यसले दुई अध्यक्षबीच विवाद चर्किएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!