Search

मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे छलफलनै भएन

मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे छलफलनै भएन

बाँपीझ्याला, काठमाण्डौं । आज बसेको मन्त्रिपरिषद् बैठक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने विषयमा कुनै छलफल नभइ सकिएको छ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले जानकारी दिए।

अध्यादेश जारी गर्ने प्रस्ताव पनि यसअघि मन्त्रिपरिषद् बैठकमा छलफल नभएकाले फिर्ताको विषयमा पनि छलफल नभएको सहभागि एक मन्त्रीले भने।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!