Search

बालुवाटारमा ओली–प्रचण्डबीच एक घण्टा छलफल स्थायी कमिटी बैठकअघि

बालुवाटारमा ओली–प्रचण्डबीच एक घण्टा छलफल स्थायी कमिटी बैठकअघि

बाँपीझ्याला, नेकपा स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक घण्टा छलफल भएको छ ।

ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ देखि झण्डै एक घण्टा छलफल भएको हो ।

स्थायी कमिटी बैठकअघि प्रचण्डले ओलीसँग पछिल्लो अध्यादेश प्रकरणबारे कुरा गरेको उनीनिटक एक नेताले लोकान्तरलाई जानकारी दिए ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको लोकान्तरलाई बताए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!