Search

देउवा निवासमा दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवासमा दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै

बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले रणनीति तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको हो ।

बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!