Search

खँ लाई सेईलों –१

खँ लाई सेईलों –१

खँ लाई सेईलों ।

द्वाल्खाय नेपाल भाषाखस् भाषा
बाजे स्याउदाई ।बाज्य ढोग्य् ।
भाग्यमानी छय् गिवि उईन ?भाग्य नाति कता जाने ?
जि वा स्कूल उई, बाजे गिवीले ?म त स्कुल जाने बाजे कता नि ?
जि भीमेश्वर देगल उई ।म भीमेश्वर मन्दिर जाने ।
छि हात्त सुनितु स्कुल वनन्ले ?तिमि बिहानै किन स्कुल जान्छौ ?
जि ट्युसन ब्वन्द वनगी ।म ट्युसन पढन जान्छु ।
बाजेय छयरी ब्वन्द मोवरा ?बाजेको नाति चाही पढन जादैन ?
वन तर थनु गिवी वन ?जान्छ तर आज कहाँ गयो ?
थनुकेसी छन बा खोईमद गिवी वन् ? आजकाल तिम्रो बुबा देखिन्दैन कता गयो ?
काठमाण्डौ वङन च्वन ।काठमाण्डौ गएको छ ।
गुल्प ययउ ? खबर यत ना ।कहिले आउँछ खबर गर ल ।
जिर ।हुन्छ ।
थनुकेसी छन ख्वाल खिगउ खोनगीले हात्त ?आजकाल तिम्रो मुख अध्यारो देख्छुनी किन ?
कोरोनाय कारणन रा ?कोरानाको कारणले की ?
मखे ।होईन ।
आले हात्तले ?अनी किन त ?
ज्य मद ।काम छैन ।
थनुकेसी संकटकु गिवी ज्य नापल¥यौ ले ।आजकाल संकटको बेलामा कहाँ भेटिन्छ र ?
केसी जिन थिठाँई सोई जिर ?भाली म एकठाँउ हेर्छु हुन्छ ?
जिर ।जिर ।
दर्स खबर विई क ल ।भए खबर गर्छु नी ल ।
जिर ।हुन्छ ।
उईन रा ?जाने हो ?
ल ल ओ ।हुन्छ हुन्छ जाउ ।
जीर ।हुन्छ ।

Written by 

Related posts

One thought on “खँ लाई सेईलों –१

  1. गणेश कुमार श्रेष्ठ

    थाै माँ खँ लाईत सेईकेईत बाँपिझ्यालान थाल्याङ जे भिंन्के बाँलत । यिउ जे त सदाउ सदाउ कायम यारिमल ।जन सुभाउ । जय व्दाल्खा भिमसेन जय व्दाल्खा खँ।

Leave a Comment

error: Content is protected !!