Search

शनिबार राजधानीका यी स्थानमा बिजुली काटिने

शनिबार राजधानीका यी स्थानमा बिजुली काटिने

२७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणकी सूचना अधिकारी लीलाकुमारी अर्यालले सूचना जारी गरेर बानेश्वर सबस्टेसनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको जानकारी दिएकी हुन् ।

सो सबस्टेसनबाट विस्तारित धोबीखोला, बागमती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभुलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!