Search

फिल्म ‘रुट ६५’ को ट्रेलर सार्वजनिक

फिल्म ‘रुट ६५’ को ट्रेलर सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । उज्वल केसीको निर्देशन रहेको हरर फिल्म ‘रुट ६५’को ट्रेलर सार्वजनिक गरिएको छ । विदेशी कलाकारको अभिनय रहेको ट्रेलरमा फिल्मका केही महत्वपुर्ण दृश्य समेटिएका छन् ।


म्याक गेब्रियल, अन्ना कलन्दाडजे, मुकेश पल, नाथाली अल्मीरा, लिसा टिमरम्यानदगायत अधिकांस विदेशी कलाकारको अभिनय रहेको फिल्मको कथा तथा पटकथा लियो उजोमाले तयार पारेका हुन् ।

टोम कोपेनोलको निर्माण रहेको फिल्म निर्देशक आफैले सम्पादन गरेका हुन् । फिल्म नेपाली, हिन्दी, डच र फ्रेन्च लगायत केही भाषामा हेर्न सकिने निर्माण युनिटले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!