Search

टेक र सिर्जनाको ‘ओइ माया’ सार्वजनिक

टेक र सिर्जनाको ‘ओइ माया’ सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । चर्चित गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री र गायक टेक अधिकारीको स्वर रहेको ‘ओइ माया’ सार्वजनिक भएको छ ।

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । जसमा हाँस्यकलाकार सुबोध गौतम(एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्कालगायतको अभिनय देख्न सकिन्छ ।

युवराज खत्रीको निर्देशन रहेको भिडियोमा श्याम तामाङको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!