२४ मंसिर, बाँपीझ्याला, एजेन्सी । हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेजले लेस्बियन सगरमाथा आरोहीको बायोपिक फिल्ममा अभिनय गर्ने भएकी छन् ।
पेरुकी सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको आत्मकथामाथि फिल्म बन्न लागेको हो ।
सगरमाथा आधार शिविरमा छायांकनको तयारी । सेलेनाले सन् २०१४ मा नेपाल भ्रमण गरेकी थिइन् ।