Search

गायिका सेलेना गोमेजले बायोपिक फिल्ममा अभिनय गर्ने

गायिका सेलेना गोमेजले बायोपिक फिल्ममा अभिनय गर्ने

२४ मंसिर, बाँपीझ्याला, एजेन्सी । हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेजले लेस्बियन सगरमाथा आरोहीको बायोपिक फिल्ममा अभिनय गर्ने भएकी छन् ।

पेरुकी सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको आत्मकथामाथि फिल्म बन्न लागेको हो ।

सगरमाथा आधार शिविरमा छायांकनको तयारी । सेलेनाले सन् २०१४ मा नेपाल भ्रमण गरेकी थिइन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!