Search

सगरमाथाको नयाँ उचाई सार्वजनिक

सगरमाथाको नयाँ उचाई सार्वजनिक

बाँपीझ्याला, काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको तथ्य खुलेको छ । नेपाल र चीन सरकारले संयुक्तरूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाईबारे जानकारी गराएको हो । नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर रहेको छ ।

पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाई मापन गरेर सार्वजनिक गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!