Search

विजयेन्द्रसंग वैवाहिक बन्धनमा बाँधिइन् नायिका श्वेता खड्का

विजयेन्द्रसंग वैवाहिक बन्धनमा बाँधिइन् नायिका श्वेता खड्का

बाँपीझ्याला, काठमाण्डौं । नायिका श्वेता खड्काले बिहेको दिन बिहे मन्दप बाट सबै नेपाली बुवा आमा दिदी बहिनी दाजु भाई इस्ट मित्र सबै लाई मैले लिगेको निर्णय खुशीका साथ स्विकर गरी दिनु भएको मा धन्यवाद भन्न चाहन्छु साथै हजुरहरु को आशिर्वद पनि दिन आग्रह गर्छु भनिएको छ । !!!

‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, व्यथा, दुःख अनी कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि सक्दिनँ ।’

सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाँपीझ्याला डटकम परिवार

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment