बाँपीझ्याला, काठमाण्डौं । द्वाल्खा म्यासमुचा खलकको सल्लाहकार समाजसेवी मनकी धनी सकुना श्रेष्ठले आज काठमाण्डौं स्थित रिमा साईरामलाई ६ वटा हिटर हस्तान्तर गरिएको छ ।
रिमा साईराम सेवा घरका रहेका दिनदुःखीहरुको लागि चिसोबाट बचाई स्वस्थ राख्ने उद्देश्यले यो हिटर समाजसेवी श्रेष्ठले प्रदान गर्नु भएको छ भनी द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष कलावती श्रेष्ठले जानकारी दिनु भयो ।