Search

गृह मन्त्रालयद्वारा डिआइजी विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

गृह मन्त्रालयद्वारा डिआइजी विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

५ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । गृह मन्त्रालयद्वारा डिआइजी विश्वराज पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस काठमाडौं, १५ मंसिर । नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस भएका छन ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था छ ।

२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामको अनुभव बटुलेर पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!