Search

तिम्रो बोली मा उषासँग दीपकको प्रेम

तिम्रो बोली मा उषासँग दीपकको प्रेम

बाँपीझ्याला, काठमाडौं । गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतले प्रेमभाव व्यक्त गरेको छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा संगीतकार शर्मा र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा बैंशालु उमेरमा युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निशल पौडेलको छायाँकन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!