Search

विश्वमा २४ घण्टामा ५ लाख ६४ हजारमा कोरोना संक्रमण

विश्वमा २४ घण्टामा ५ लाख ६४ हजारमा कोरोना संक्रमण

१५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६४ हजार ८१३ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ९८५ को मृत्यु भएको छ ।

तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार ८९६ पुगको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!