Search

२० सदस्यि प्रतिनिधी मण्डल सहित चिनियाँ रक्षामन्त्री वेई फेङ्गे काठमाडौंमा

२० सदस्यि प्रतिनिधी मण्डल सहित  चिनियाँ रक्षामन्त्री वेई फेङ्गे काठमाडौंमा

बाँपीझ्याला, काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गे काठमाडौं आइपुगेका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागी २० सदस्यि प्रतिनिधी मण्डल सहित वेई काठमाडौं आएका हुन् । उनि चिनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री हुन् ।

एयर चाईनाको विमान मार्फत भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटार स्थित चिनियाँ दुतावास जाने कार्यक्रम छ ।

चिनियाँ रक्षामन्त्रीले आईतबार प्रधानसेनापती, प्रधानमन्त्री र राष्ट्रपतीसँग औपचारिक भेटवार्ता गर्दै छन् । भ्रमण पुरा गरेर वेई आईतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!