Search

उद्योग वाणिज्य महासंघको निर्वाचन: दुबै तर्फका बराबर विजयी

उद्योग वाणिज्य महासंघको निर्वाचन: दुबै तर्फका बराबर विजयी

४ मंसिर, बाँपीझ्याला, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको नयाँ कार्यसमिति तर्फ वस्तुगततर्फको सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मिनमान श्रेष्ठले ७२, सुमित केडिया ६६, मिनमान श्रेष्ठ ६७, अरनिको राजभण्डारी ६४, भक्त बहादुर हमाल ६२, मनिष लाला प्रधान ६०, प्रकाश सिंह कार्की ५७, सकुनतलाल हिराचन ५५ मत पाएका छन् ।

त्यस्तै, हेमराज ढकाल ५३, विष्णु गैरे ५१, सन्दीप कुमार अग्रवाल ५१, गोविन्द ढुंगेल ५०, शुबोधकुमार गुप्ता ५०, आकाश अधिकारी ४९, शिवप्रसाद घिमिरे ४८, दिपक दाहाल ४७, अशोक शर्मा ४४, कमला श्रेष्ठ ४४, रोविन श्रेष्ठ ४४, विप्लपमान सिंह ४४, हरि बहादुर कार्की ४४, सारदा रिजाल ४२ पाएका छन् ।

किशोर समूह तर्फका मिनमान श्रेष्ठ,अरनिको राजभण्डारी,सुकुन्दलाल हिराचन,मनिशलाल प्रधान,बिष्णुप्रसाद गैरे,संदीपकुमार अग्रवाल,गोविन्द ढुँगेल विजयी भएका छन् ।

त्यस्तै, चन्द्र समूह नरेशलाल श्रेष्ठ,सुमित केडिया,हेमराज ढकाल,भक्तबहादुर हमाल,प्रकाशसिंह कार्की,सुबोधकुमार गुप्ता र आकाश अधिकारी विजयी भएका छन् .

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!