Search

नेकपा सचिवालय बैठकको दृष्य– प्रचण्डलाई जवाफ दिन रातो झोला लिएर बैठक स्थलमा ओली

नेकपा सचिवालय बैठकको दृष्य– प्रचण्डलाई जवाफ दिन रातो झोला लिएर बैठक स्थलमा ओली

बाँपीझ्याला, पार्टी विवाद जटिल मोडमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लगाएको आरोपको लिखित जवाफ दिँदैछन् ।

प्रचण्डलाई दिने जवाफ लिएर ओली बैठक स्थलमा पुगेका थिए । प्रधानमन्त्री ओलीको टेबलका रातो रंगको क्लियर ब्याग देखिन्छ । अघिल्लो पटकको बैठकमा रातो रंगको ज्याकेटमा देखिएका ओली आज कालो र खरानी रंगको ज्याकेटमा देखिएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!