Search

छोराले लगाएको आरोपबारे कुमार सानुले भने, अब उसँग भेट्नेछैन्

छोराले लगाएको आरोपबारे कुमार सानुले भने, अब उसँग भेट्नेछैन्

११ मंसिर, बाँपीझ्याला, एजेन्सी । बिगबोसमा सहभागी जान कुमार सानु पछिल्लो दिनमा चर्चामा छन् । बितेको हप्तामा घरबाट बाहिरीएका जान कुमारले आफ्नो पिताको बारेमा यस्तो भनेका छन्, उनका कुराले जो कोही पनि आश्चर्य चकित पर्छन् । जान कुमारले आफ्नो पिता कुमार सानुमाथि आरोप लगाउँदै आफु र आफ्नो आमाको लागि कहिल्यै पनि केही नगरेको बताएका हुन् ।

आफुमाथि छोराले आरोप लगाएपछि कुमार सानुले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनल भने, ‘जानको आमाले जे चाहान्थी त्यो मैले सबै दिएको थिए । तर, यति गर्दा पनि मैले केही नगरेको भनिरहेका छन् ।’

सबैभन्दा पहिला कुमार सानुले छोरा जानलाई केही कुराको स्पष्टिकरण दिए । उनले भने, ‘एक पटक भिडियो फेरी हेर्न आवश्यक छ । मैले उसलाई भनेको थिए नालायकको कुरा गर्नु हुदैँन् । मैले उसलाई नालायक भनेको छैन् ।’ यसपछि कुमार सानुले भने्, यो कुरा सुनेर दुःख लागेको छ, जसमा उसले भनेको छ मैले नामको अलावा केही दिइन् ।’

कुमार सानु दुःखी हुँदै अगाडी भनेका छन्, जान धेरै सानो थियो उसलाई केही थाहा थिएन् जब २००१ मा मेरो सम्बन्ध बिच्छेद भएको थियो । त्यो समयमा उसकी आमाले अदालतमा जे जे मागिन् ती सबै चीज मैले दिएको थिए । आफु बस्ने बंगला पनि दिएको थिए । मेरो छोरा मसँग भेटिरहन्थो तर अब उसले भेट्न चाहेमा पनि

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!