Search

‘राष्ट्रपति महिला उत्थानबाट जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्दार’

‘राष्ट्रपति महिला उत्थानबाट जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्दार’

बाँपीझ्याला, काठमाण्डौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगत रहेको राष्ट्रपति महिला उत्थान समन्वय इकाईले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्दै आएको छ ।

नेपाली सेना, स्थानिय स्वास्थ्य संस्था, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उद्धार कार्य हुने गरेकाले कुनै व्यक्ति, संघ र संस्थाको पहलमा उद्धार भएको भनि समाचार सम्प्रेषण नगर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!